अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार अमेरिकाको राष्ट्रिय ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १२५.८ प्रतिशत पुगेको छ ।
यो ऋण आगामी १२ वर्षमा बढेर ६५ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

संवाददाता · NM Khabar
सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।