NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५० समाचारहरू

Arjun Basnetका समाचारहरू

सम्पत्ति छानबिन आयोग
राजनीति

सम्पत्ति छानबिन आयोग: संवैधानिक कि असंवैधानिक? अधिवक्ताको रिटले उठायो प्रश्न

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक भएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यस रिटले आयोगको वैधानिकता र कार्यादेशमाथि प्रश्न उठाएको छ, जसको सुनुवाइ…

4 months अघि राजनीति १२३
NM Khabar
राजनीति

बस्ती खाली गराउँदा मानवीय व्यवहार भएन: संविधान र कानुनअनुसार व्यवस्थापनको माग

4 months अघि १२५
विराटनगर जुटमिल अतिक्रमण
कोशी

विराटनगर जुटमिलको जग्गामा अनधिकृत बस्ती: १४ बिघा मिचियो, ६ सय घरपरिवारको भविष्य अनिश्चित

4 months अघि ११८
संसद् छलेर अध्यादेश
राजनीति

संसद् छलेर अध्यादेश सिफारिस: विधिको शासनमाथि प्रहार कि बाध्यता?

4 months अघि १३६
NM Khabar
समाचार

विद्यालय भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्दा दायर

4 months अघि १२२
सुकुमवासी विवरण
राजनीति

सेना र प्रहरीले किन मागे सुकुमवासीको विवरण? भूमि आयोगद्वारा अधिकार क्षेत्रको दुरुपयोगको आरोप

4 months अघि १३३
NM Khabar
राजनीति

सेना र प्रहरीले किन मागे सुकुमवासीको विवरण? अधिकार क्षेत्रको दुरुपयोगमाथि प्रश्न

4 months अघि १२५
NM Khabar
अर्थ / वाणिज्य

विराटनगर जुट मिलको जग्गा अतिक्रमण: ६०० परिवारको उठिबासको तयारी, ६० लाखभन्दा बढीको पसल हटाइँदै

4 months अघि १२९
NM Khabar
कोशी

विराटनगर जुट मिलको जग्गामा अतिक्रमण: ६ सय परिवारको उठिबासको खतरा, छानबिनको माग

4 months अघि ११९
NM Khabar
राजनीति

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न- अध्यादेश ल्याएर संसदीय गरिमाको किन अवमूल्यन?

4 months अघि १३१