कृष्णभीर सडक भासिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
• धादिङको कृष्णभीरमा सडक भासिएको छ। • यसले गर्दा मुग्लिन–काठमाडौं सडकखण्ड (पृथ्वी राजमार्ग) पूर्ण रूपमा अवरुद्ध भएको छ। • त्रिशूली नदीमा आएको बाढीले राजमार्गको तल्लो भाग कटान गर्दा सडक भासिएको…
