मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

४२ करोडको ठगी: जगदम्बा स्टिल्सका सञ्चालकविरुद्ध बैंकिङ कसूरमा मुद्दा

जगदम्बा स्टिल्सका सञ्चालकहरूविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबीसहित बैंकिङ कसूरमा मुद्दा दायर भएको छ। नेपाल राष्ट्र बैंक र सीआईबीको प्रतिवेदनका आधारमा विशेष सरकारी वकील कार्यालयले मुद्दा दर्ता गरेको हो।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
बैंकिङ कसूर मुद्दा
Share:
२१४

जगदम्बा स्टिल्स लिमिटेडका सञ्चालकहरू शंकरलाल अग्रवाल, साहिल अग्रवाल, सुलभ अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसूरको मुद्दा दायर भएको छ। विशेष सरकारी वकील कार्यालयले करिब ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गरेको हो। यो मुद्दा नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा दर्ता गरिएको हो। मुद्दामा जगदम्बा स्टिल्सका अध्यक्ष शाहिल अग्रवाल, खाता सञ्चालकहरू शुलभ अग्रवाल र शंकरलाल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट प्रतिवादी बनाइएका छन्।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार