जागिरको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ
नवलपरासीका राज श्रेष्ठलाई प्रहरीले २७ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको छ। उनले नेपाली सेना, प्रहरी लगायतमा जागिर लगाइदिने भन्दै ठगी गरेका थिए।
नवलपरासीका राज श्रेष्ठलाई प्रहरीले २७ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको छ। उनले नेपाली सेना, प्रहरी लगायतमा जागिर लगाइदिने भन्दै ठगी गरेका थिए।
लागुऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर पीडितका आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सिंहदरबारको…
लाखौँ ठगी आरोपमा पक्राउ परेका रामेश्वर पराजुली महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका छन्। सिरहा प्रहरीले पक्राउ गरी महोत्तरी बुझाएपछि उनी फरार भएका हुन्। प्रहरीकै मिलेमतोमा…
रौतहटमा थुनुवालाई रिहा गराउने आश्वासन दिएर १ लाख रुपैयाँ ठगी गरेको आरोपमा गरुडा नगरपालिका-९ का वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्। यसै घटनामा…
मौरिसस पठाइदिने भन्दै ईश्वरपुर नगरपालिकाका राकेश महतोले विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले उक्त रकम फिर्ता पाएका…
सिरहाको मिर्चैया नगरपालिका–११ का वडाध्यक्ष चन्द्रदिप कुमार यादवले बोरिङ जडानको प्रलोभन देखाएर किसानसँग लाखौँ ठगी गरेका छन्। दुई वर्षदेखि फरार रहेका यादवले जनही १५ हजार…
आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले इजरायल, अमेरिका र अजरबैजान पठाइदिने भन्दै पीडितहरूबाट…
गत आर्थिक वर्ष २०८२/०८३ मा साइबर अपराधसम्बन्धी २०,५२६ उजुरी दर्ता भएका छन्। फेसबुक र टिकटकको दुरुपयोगबाट हुने ठगीका घटना सबैभन्दा बढी छन्। प्रहरीले प्रलोभन देखाएर…
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै २४ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले मौरिसस, कम्बोडिया,…
वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा नवराज भट्ट पक्राउ परेका छन्। पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका भट्टलाई…