आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक हुने भएको छ । अर्थ मन्त्रालयले बजेट निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ ।
सम्बन्धित निकायहरूसँगको छलफलपछि बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण भइसकेको छ । यस बजेटले मुलुकको आर्थिक विकास, राजस्व संकलन र खर्च व्यवस्थापनमा जोड दिने अपेक्षा गरिएको छ ।
