नेप्से परिसूचकमा गिरावट: ५ दिनको उकालोपछि बजारमा करेक्सन
पाँच दिनको लगातारको वृद्धिसँगै उत्साहित बनेको धितोपत्र बजारमा आज कारोबार सुरु भएदेखि नै गिरावट आएको छ। नेप्से परिसूचक ३०.६८ अंकले घटेर २११५.८९ विन्दुमा झरेको छ।
Sunita Rai
•
मे १, २०२६
