नेप्से लगातार तेस्रो दिन घट्यो, २७३८ अंकमा झ¥यो; ४ अर्ब ९१ करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट आएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो। यस…
Sunita Rai
•
5 months अघि
