ग्यास अभावले काठमाडौंमा विद्यार्थीको सडक विरोध, उपभोक्ता लाइनमा
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव छ। विभिन्न बिक्री केन्द्र र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। धादिङको कृष्णभीरमा सडक अवरोधले ढुवानी प्रभावित भए पनि वैकल्पिक मार्गबाट आपूर्ति जारी…
Rohan Tamang
•
5 days अघि
