नेप्से ५.७३ अंकले घट्यो, ४ अर्ब ९१ करोडको कारोबार
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.७३ अंकले घटेको छ। यस दिन कुल ३४६ कम्पनीको कारोबार हुँदा ४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेपालको व्यापार, उद्योग, बैंकिङ र बजारका ताजा समाचार तथा विश्लेषण।