सरकारी सवारी साधनको दुरुपयोग: कानुन उल्लंघन गर्ने ६२२ सवारी साधन फिर्ता, कोमाथि छानबिन?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन विपरीत पहुँचका भरमा ६२२ सरकारी सवारी साधन फिर्ता लिएको छ। यस कदमले राज्यको स्रोतको दुरुपयोग र प्रशासनिक बेथितिप्रति गम्भीर प्रश्न उठाएको छ।
Arjun Basnet
•
3 weeks अघि
