निर्माण व्यवसायीले मागे मूल्य समायोजन र म्याद थप: सरकारी उदासीनताले आयोजना प्रभावित
निर्माण व्यवसायीहरूले कोभिड-१९ महामारी र भू-राजनीतिक कारणले बढेको लागतका कारण आयोजनाहरूको मूल्य समायोजन र म्याद थपको माग गरेका छन्। सरकारी निकायहरूको उदासीनताका कारण विकास निर्माणका कामहरू प्रभावित भएको उनीहरूको गुनासो…
Sunita Rai
•
3 weeks अघि
