मधेस सरकारले ८ प्रहरी कार्यालयलाई ४.६८ करोडका १२ गाडी दियो
मधेस प्रदेश सरकारले प्रदेश मातहतका ८ जिल्ला प्रहरी कार्यालयलाई १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका गाडीहरुको कुल मूल्य ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ। थप ७०…
Kamala Devi
•
अगस्ट २४, २०२६
