कैलालीमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु
कैलालीको कैलारी गाउँपालिकामा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटना हुलाकी राजमार्गमा भएको प्रहरीले जनाएको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।