गगन थापा नेपाली कांग्रेसको सभापतिमा भारी मतान्तरसहित निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा भारी मतान्तरसहित निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतले पछि पारेका हुन्।
नेपालको राजनीति: सरकार, संसद, दल, निर्वाचन र नेताका ताजा समाचार तथा विश्लेषण।