मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
वर्ग

राजनीति

नेपालको राजनीति: सरकार, संसद, दल, निर्वाचन र नेताका ताजा समाचार तथा विश्लेषण।

4,004 समाचारहरू
राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूलाई ३ सन्देश, ओली पक्राउ प्रकरणमा मौन

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँगको छलफलमा शासकीय सुधार र न्यायपूर्ण बजेट वितरणसहित ३ सन्देश दिएका छन्। तर, केपी ओली पक्राउबारे भने उनी मौन रहे।

Nmkhabar • मार्च ३०, २०२६
मधेश

धनुषा-३ का सांसद मनिष झाले जनकपुरधामको गुठी र सार्वजनिक जग्गा अतिक्रमण हटाउन सरकारको १०० कार्यसूची अन्तर्गत डिजिटल अभिलेख र विशेष अभियान सुरु हुने जानकारी दिएका छन्।

Dristy Mishra • मार्च ३०, २०२६
राजनीति

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। पार्टीको आन्तरिक रणनीति र आगामी कार्यदिशामा केन्द्रित हुने अपेक्षा।

Dristy Mishra • मार्च ३०, २०२६
राजनीति

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद्को दोस्रो बैठक: शासकीय सुधार र जनजीविकाका मुद्दा प्राथमिकतामा

Dristy Mishra • मार्च ३०, २०२६
Nmkhabar
राजनीति

देउवा, ओली र प्रचण्डसहित ‘हाइप्रोफाइल’ विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु, दीपक खड्का पक्राउ

Nmkhabar • मार्च ३०, २०२६
Nmkhabar
राजनीति

बालेनको ‘कडा एक्सन’: ६ पूर्वप्रधानमन्त्री र मधेसका शीर्ष नेतासहित २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

Nmkhabar • मार्च ३०, २०२६
राजनीति

बालश्रम र शोषणको आरोपमा एमाले सांसद रेखा शर्मा पक्राउ

Nmkhabar • मार्च ३०, २०२६
Nmkhabar
राजनीति

देउवा परिवारमाथि छानबिन: आरजु र जयवीरसँग ११५ रोपनी जग्गा

Nmkhabar • मार्च २९, २०२६
Nmkhabar
राजनीति

काठमाडौँको बिजुलीबजारमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही पक्राउ

Nmkhabar • मार्च २९, २०२६
Nmkhabar
राजनीति

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्तिमा छानबिन तीव्र, प्रमाण नष्ट हुने आशंकामा निवास भत्काउन रोक

Nmkhabar • मार्च २९, २०२६