मनोहरा सुकुमवासी बस्ती: ७० प्रतिशत संरचना भत्काइयो, बाँकी भोलि
भक्तपुरको मनोहरा खोला किनारमा अनधिकृत रूपमा बनाइएका सुकुमवासी बस्तीका करिब ७० प्रतिशत संरचना आइतबार भत्काइएको छ। काठमाडौं महानगरपालिकाबाट ल्याइएका सात वटा डोजर प्रयोग गरी बिहान १० बजेदेखि सुरु गरिएको भत्काइने…
Arjun Basnet
•
अप्रिल २६, २०२६
