त्रिवि मैदानमा नेपाल र यूएई भिड्दै: टस जितेर यूएईले रोज्यो बलिङ
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र यूएईबीचको खेल आज त्रिवि क्रिकेट मैदानमा हुँदैछ। यूएईले टस जितेर बलिङ रोजेको छ। नेपालले बसिर अहमदसहित आफ्नो सुरुवाती ११ खेलाडीको टोली घोषणा गरेको छ।
क्रिकेट, फुटबल र अन्य खेलका ताजा समाचार, नतिजा र नेपाली खेलाडीका अपडेट।