इरानमा सैनिक मिनीबस र प्रहरी टोलीमाथि सशस्त्र आक्रमण, दुई जनाको मृत्यु
इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा बिहीबार सैनिक कर्मचारी सवार मिनीबस र प्रहरी गस्ती टोलीमाथि सशस्त्र आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

विश्वका प्रमुख घटना र विदेशमा रहेका नेपालीलाई असर गर्ने अन्तर्राष्ट्रिय समाचार।