मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

धनुषाका चर्चित टिकटकर बुदुर पासवानको उपचारका क्रममा मृत्यु

धनुषाको औरही गाउँपालिका-१ पौडेश्वर जनकपुर सडकखण्डमा सिकिस्त बिरामी अवस्थामा भेटिएका चर्चित टिकटकर बुदुर पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
धनुषा टिकटकर बुदुर पासवान
Share:

धनुषाको औरही गाउँपालिका-१ पौडेश्वर जनकपुर सडकखण्डमा सिकिस्त बिरामी अवस्थामा भेटिएका चर्चित टिकटकर बुदुर पासवानको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पासवानलाई सडकखण्डमा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि बचाउन सकिएन।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार