NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लुम्बिनी मन्त्रिपरिषद्द्वारा प्रदेश आर्थिक कार्यविधि नियमावली स्वीकृत

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त नियमावली पारित गरेको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 June 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
लुम्बिनी आर्थिक नियमावली
Share:

लुम्बिनी मन्त्रिपरिषद्द्वारा प्रदेश आर्थिक कार्यविधि नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बेलुका बसेको बैठकले उक्त नियमावलीलाई अन्तिम रूप दिएको हो।

सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार