राजनीति मन्त्रिपरिषद्ले मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्यो सरकारले २०८३ कात्तिक १८ गते एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको छ। Nmkhabar डेस्क·नोभेम्बर ४, २०२६
राजनीति सरकारी कर्मचारीलाई सवारी साधन खरिदमा २ लाखदेखि ६० लाखसम्म सहुलियतपूर्ण ऋण, ब्याज सरकारले व्यहोर्ने अक्टोबर २५, २०२६
राजनीति मन्त्रिपरिषद्का ६ निर्णय: १५३ मानव अधिकार पीडितलाई क्षतिपूर्ति र तीन सचिव सचिवमा बढुवा अक्टोबर ७, २०२६
राजनीति निजामती सेवा विधेयक संसद्मा: १० हजार कर्मचारीलाई अवकाश र पेन्सनमा नयाँ व्यवस्था अक्टोबर १, २०२६
राजनीति संघीय निजामती सेवा विधेयक संसदमा: ५५ वर्ष वा ३० वर्ष सेवामा अवकाशको प्रस्ताव सेप्टेम्बर ३०, २०२६
राजनीति सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस: भारत, चीन, अमेरिकामा नयाँ अनुहार सेप्टेम्बर १८, २०२६