NM Khabar 12 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्लाहीका लघुवित्त पीडितले माइतीघरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरे

सर्लाहीका लघुवित्त पीडित नथुनी मुखियाले काठमाडौँको माइतीघरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएको छ।
Kamala Devi
Kamala Devi
12 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
लघुवित्त पीडित आत्मदाह
Share:

सर्लाहीको चन्द्रनगर–६ घर भएका नथुनी मुखियाले माइतीघर मण्डलामा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे। प्रहरीले शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा ४० वर्षीय मुखियालाई उद्धार गरेको छ।

मुखियालाई तत्काल उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ। काठमाडौंका एसएसपी दिलीप घिमिरेले घटनाबारे पुष्टि गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार