रसुवा बाढीपीडितको १२ दिन: सुरुङमा हराएकाको खोजीमा माइतीघरमा अनिश्चित पर्खाइ रसुवाको बाढीले सुरुङमार्गमा बेपत्ता भएका आफन्तको खोजीमा ढिलाइ भएको छ। पीडित परिवार १२ दिनदेखि माइतीघर मण्डलामा अनिश्चित पर्खाइमा छन्। उनीहरूले तत्काल उद्धार सुरु गर्न माग गरेका छन्। Nmkhabar डेस्क·सेप्टेम्बर ७, २०२६
अर्थ / वाणिज्य सर्लाहीका लघुवित्त पीडितले माइतीघरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरे अगस्ट १२, २०२६