NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माइतीघरमा सुकुम्बासीको विरोध प्रदर्शन: सरकारविरुद्ध थाल ठटाएर नाराबाजी

काठमाडौंको माइतीघरमा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। उचित व्यवस्थापन र विनाविकल्प देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोधमा उनीहरूले थाल र चम्चा ठटाएर विरोध जनाएका हुन्।
Sanjay Karki
Sanjay Karki
8 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
सुकुम्बासी विरोध प्रदर्शन
Share:

काठमाडौंको माइतीघरमा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। उचित व्यवस्थापन र विनाविकल्प देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले थाल र चम्चा ठटाएर विरोध जनाएका हुन्।

उनीहरूको माग छ कि सुकुम्बासी बस्ती हटाउनुअघि उचित वैकल्पिक व्यवस्था गरिनुपर्छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार