NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना: निमोनियाको आशंका

नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। चिकित्सकहरूले निमोनियाको आशंका गरेका छन्।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
Share:

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

शनिवार बिहान अस्पताल पुर्‍याइएका दाहाललाई चिकित्सकहरूले निमोनियाको आशंका गरेका छन्। उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो थियो।

थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरिएको आचार्यले बताए।

हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार