प्रचण्डको स्वास्थ्य अवस्था स्थिर, मेडिसिटीमा निमोनियाको उपचार जारी
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ र निमोनियाको संक्रमणको उपचार भइरहेको…
