NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ। थप विवरण आउन बाँकी छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
प्रचण्ड अस्पताल भर्ना
Share:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

थप विवरण आउन बाँकी छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार