मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

रसुवामा तिब्बतबाट ठूलो बाढी: त्रिशूली नदी किनारमा सतर्कता

रसुवामा तिब्बतबाट ठूलो बाढी आएको छ। भोटेकोशी नदीमा पानीको बहाब उच्च छ। त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
रसुवा तिब्बत बाढी
Share:
१५१

रसुवामा तिब्बततर्फबाट ठूलो बाढी आएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाब उच्च छ।

राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गरिन्छ।”

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

थप समाचार