विश्व तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते र ३३९ घर भत्किए चीनको तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण ३३९ भन्दा बढी घरहरू भत्किएका छन्। Nmkhabar डेस्क·अक्टोबर २३, २०२६