मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले उनलाई नियन्त्रणमा लियो। यादव एक उपभोक्ता समितिका अध्यक्षसँग घुस लिँदै गर्दा पक्राउ परेका हुन्।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
प्रमुख प्रशासकीय अधिकृत घुस
Share:
२०९

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले उनलाई एक उपभोक्ता समितिका अध्यक्षसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

औरही सडकबाट पक्राउ परेका यादवसँग थप रकम रहेको आशंका गरिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार