प्रदेश जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री शाहको भारत भ्रमणमा उद्घाटनको योजना जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ गतेदेखि सुरु हुने भारत भ्रमणका क्रममा यसको उद्घाटन गर्ने योजना छ। Nmkhabar डेस्क·२ घण्टा अघि