मधेसमा भयावह आत्महत्या दर: दुई महिनामै २५० को ज्यान गयो
चालु आर्थिक वर्षको साउन र भदौमा मधेस प्रदेशमा २५० जनाले आत्महत्या गरेका छन्। सिरहा र बारामा सबैभन्दा बढी घटना भएका छन्।
चालु आर्थिक वर्षको साउन र भदौमा मधेस प्रदेशमा २५० जनाले आत्महत्या गरेका छन्। सिरहा र बारामा सबैभन्दा बढी घटना भएका छन्।
बाराको कलैयामा १३ वर्षीया किशोरी सरिया खातुनले आत्महत्या गरिन्। गाउँका युवाहरूले अपमानजनक भिडियो भाइरल बनाएपछि किशोरीले ज्यान लिइन्। भिडियोमा किशोरीलाई भोजपुरी भाषामा दुर्व्यवहार गरेको सुनिन्छ।
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षमा १,२९८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १,१०६ जनाले झुन्डिएर र १९२ जनाले विष सेवन गरेर आत्महत्या…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले बल्खुमा सुकुम्बासी बस्ती हटाउने क्रममा भएको आत्महत्या र इलामका प्रेम आचार्यको आत्मदाहको घटनालाई राज्यप्रतिको नागरिकको भरोसा कमजोर…
मधेश प्रदेशमा बढ्दो आत्महत्याका घटनाहरूले गम्भीर चिन्ता व्यक्त गरिएको छ। यसलाई रोक्नका लागि सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरूलाई सम्बोधन गर्दै प्रभावकारी पहल गरिनुपर्ने आवश्यकता छ।