मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले उद्योगी–व्यवसायीलाई अप्ठेरो पर्दा प्रदेश सरकार अभिभावकका रूपमा साथमा रहने बताएका छन्। जनकपुरमा सम्पन्न नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको चौथो वार्षिक साधारणसभामा बोल्दै मन्त्री भट्टराईले सरकारको भूमिका…