राजनीति कांग्रेस इतर समूहको १५औं महाधिवेशन तयारी: कार्यतालिका सार्वजनिक गर्ने तयारी नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। समूहले आगामी भाद्र १७ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाएको छ। यस बैठकमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई… Sarita Pandey·अगस्ट २९, २०२६