अर्थतन्त्र तातोपानी नाका तीन दिनका लागि खुल्यो, व्यवसायीद्वारा नियमित सञ्चालनको माग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। व्यवसायीहरूले भने नाका नियमित सञ्चालनको माग गरेका छन्। Nmkhabar डेस्क·अक्टोबर १८, २०२६