राजनीति नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रदीप पौडेल र पुष्पा भुसालको उम्मेदवारी दर्ता नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि प्रदीप पौडेल र महिला उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारीका लागि पनि धेरै आकांक्षी मैदानमा छन्। Nmkhabar डेस्क·अक्टोबर ६, २०२६