प्रविधि एमबीएस प्रश्नपत्र प्रकरण: दोषीलाई कारबाही हुन्छ: शिक्षामन्त्री पोखरेल एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कारबाही हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·जुलाई २६, २०२६