प्रदेश नेपाली कांग्रेस महाधिवेशनमा ७०३९ मत खस्यो, मतदान सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सम्पन्न भएको छ। कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका छन्। Nmkhabar डेस्क·अक्टोबर ९, २०२६