प्रदेश कागेश्वरी मनोहरामा घुसखोरी: सेवा प्रवाहमा किन बारम्बार प्रश्न? कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध सेवाग्राहीबाट २ लाख ८ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले २०८३ असोज १६ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। Sarita Pandey·अक्टोबर २, २०२६
बागमती कागेश्वरीकी इन्जिनियर घुससहित रंगेहात पक्राउ, अख्तियारद्वारा अनुसन्धान सुरु सेप्टेम्बर १, २०२६