राजनीति काठमाडौं विश्वविद्यालय सर्वेक्षण: ७० प्रतिशत नागरिक देश गलत दिशामा काठमाडौं विश्वविद्यालयको ‘नेपाली जनमत सर्वेक्षण–२०२५’ ले ७० प्रतिशत नेपाली नागरिक देश गलत दिशातर्फ गइरहेको ठान्ने देखाएको छ। 'जेनजी' आन्दोलनपछि यो संख्या बढेको हो। NM Khabar डेस्क·२ घण्टा अघि