विश्व कुवेतले तलब नदिने कम्पनीलाई सरकारी ठेक्काबाट वञ्चित गर्ने कुवेतले एक वर्षदेखि तलब नदिएका १०,००० कम्पनीहरूको फाइल निलम्बन गरेको छ। यी कम्पनीहरू अब सरकारी ठेक्का र सेवाबाट वञ्चित हुनेछन्, जसले नेपाली कामदारलाई प्रत्यक्ष असर पार्नेछ। Nmkhabar डेस्क·१४ घण्टा अघि