नेपालले यूएईलाई ६ रनले हरायो, ऐरीको शतकले दिलायो जित
वर्षाले प्रभावित खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको छ। कुशल मल्लले अविजित ७७ रनको उत्कृष्ट इनिङ्स खेले।