सङ्खुवासभामा बाढी-पहिरोको जोखिम, सिरहामा उखुखेतीमा क्षति सङ्खुवासभाको मादी नगरपालिकामा पहिरोको जोखिमले विनोद निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ। चैनपुर–चैनपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ। सिरहाको विष्णुपुर गाउँपालिकामा किसान गोपिन्द्र यादवको उखुबारीमा हावाहुरी र वर्षाले क्षति पुर्याएको छ। Nmkhabar डेस्क·सेप्टेम्बर २६, २०२६