प्रदेश रौतहटमा केवाईसी ठगी: ५० लाख स्वाहा, २२ जना पीडित, तीन पक्राउ रौतहटमा बैंक तथा डिजिटल वालेटको केवाईसी अपडेटको बहानामा २२ जनाबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतका दुई र नेपालका एक गरी तीन जना पक्राउ परेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि