Business ईपीएस परीक्षा उत्तीर्ण युवाको माइतीघरमा प्रदर्शन: कोरिया जान नपाएको भन्दै नाराबाजी ईपीएस भाषा परीक्षा उत्तीर्ण युवाले कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन गरे। उनीहरूले रोस्टरमा नाम रहेको दुई वर्षपछि हट्ने प्रावधान खारेज गरी म्याद थप गर्न माग गरेका छन्। प्रदर्शनकारीले कोरिया नलाने प्रणाली… Nmkhabar डेस्क·मे २५, २०२६