अर्थतन्त्र विश्व कृषि बजारमा मूल्य अकासियो: ब्लूमबर्ग इन्डेक्स १३ प्रतिशतले उकालो रसिया-युक्रेन युद्ध र चरम प्रतिकूल मौसमको दोहोरो मारले विश्व कृषि बजारमा सन् २०२२ यताकै सबैभन्दा ठूलो त्रैमासिक मूल्य वृद्धि भएको छ। ब्लूमबर्ग एग्रिकल्चर स्पट इन्डेक्स सेप्टेम्बर २०२६ सम्म १३ प्रतिशतले बढेको छ। Nmkhabar डेस्क·अक्टोबर १, २०२६
अर्थ / वाणिज्य विश्व बजारमा खाद्य वस्तुको मूल्य सन् २०२२ यताकै उच्च, चिनीको भाउ आकासियो सेप्टेम्बर ५, २०२६