कर्णाली जाजरकोटकी १७ वर्षीया किशोरीको जटिल प्रसूतिमा हवाई उद्धार, सरकारी कार्यक्रमले बचायो ज्यान जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि सरकारी हवाई उद्धार कार्यक्रममार्फत सुर्खेत पुर्याइएको छ। यस कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। NM Khabar डेस्क·२ घण्टा अघि