प्रदेश कैलालीको भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एकको मृत्यु कैलालीको गौरीगङ्गा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको छ। Sanjay Karki·२ घण्टा अघि