अर्थ / वाणिज्य नवनियुक्त उद्योगमन्त्री साहद्वारा ग्यास समस्या समाधानको प्रतिबद्धता नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। उनले बजारमा देखिएको ग्यासको समस्या समाधान गर्न गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका लागि निवर्तमान मन्त्रीसँग छलफल गर्ने र… Nmkhabar डेस्क·सेप्टेम्बर ११, २०२६